धनुषामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ…