झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाकाे एकल जित

काठमाडाै‌ । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाले जितेकाे छ । राप्रपाका  रविन्द्र लिङदेन हल्दिबारीकाे अध्यक्षमा विजयी…