अन्यत्र गएकाहरु पुनः फर्किएमा महाशिलाले १ लाख अनुदान र ६ महिनाका लागि खाद्यान्न दिने

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाले बसाइँसराइँ रोक्न र सरेर गएकाहरुलाई फर्काउन खाद्यन्न सहयोगदेखि आर्थिक सहयोगसम्म…