चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गएराति चट्याङ लागेर मृत्यु भएको छ…