रुपन्देहीको सैनामैना नगरप्रमुख गठबन्धन र उपप्रमुख एमालेबाट निर्वाचित

भैरहवा । रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् ।…