जोमसोम कागबेनी सडक खुल्यो

मुस्ताङ । निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ ।…