कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।…