काठमाडौंको बाफलमा ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।…