दोबिल्ला–पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ ।…