चीनमा भैँसीको मासु निर्यात गर्न सरकारले थाल्यो द्विपक्षीय सम्झौताको तयारी

काठमाडौ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।…