ताप्लेजुङमा पहिरोमा परी सासु–बुहारी बेपत्ता

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्…