पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध, सडक संरचना क्षतविक्षत

मुस्ताङ । यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ ।…