धार्के -सीतापाइला सडक खण्ड भोलिदेखि १५ दिनका लागि बन्द

काठमाडौं । काठमाडौंकाे सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक खण्ड भोलिदेखि  १५ दिनका लागि बन्द हुने भएको छ ।…