कोदालो प्रहार गरी भतिजाद्वारा काकाको हत्या

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् ।…