पानीको सतह बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

रुपन्देही । दुई दिनदेखिको निरन्तर वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको…