विभिन्न स्थानबाट अवैध लागुऔषधसहित सात जना पक्राउ

काठमाडौं । मकवानपुर, बझाङ र धादिङबाट अवैध लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।…