जबराविरुद्धको महाअभियोग संसदमा : प्रक्रिया ढिला भएको भन्दै एमालेले उठायो प्रश्न

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।…