बिजुलीको तारमुनिका संरचना हटाउन महानगरको ३५ दिने सूचना

काठमाडौ । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको…