आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।…