भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन्…