आजदेखि पाँच दिनसम्म मुग्लिन–पोखरा सडक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अवरुद्ध हुने

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ…