सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको…