हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ…