परीक्षा केन्द्रको विषयमा विद्यार्थी आन्दोलित, आजै निर्णय नसच्चयाए  परीक्षा हुन नदिने चेतावनी

जनकपुर । रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब)का विद्यार्थीहरू परीक्षा केन्द्रको विषयलाई लिएर आन्दोलित भएका छन्।…