पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

ललितपुर । बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत  नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्…