गाउँमै विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्योपचार सेवा

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ…