बिरामी लिएर काठमाडौं आउँदै गरेको टाटासुमो दुर्घटना, आमा छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा आमा छोरासहित तीन जनाको मृत्यु भएको छ ।  …