टेबलटेनिस युनियनको उपाध्यक्षमा गौतम मनोनित

काठमाडौं । टेबलटेनिस वरिष्ठ  प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् ।…