मकवानपुर-२ मा विरोध खतिवडाले लिए अग्रता

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।…