झापा-३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । झापा क्षेत्र नं.३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्…