हिन्दु राज्यको मुद्दा कमजोर हुने भयो, चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु : कमल थापा

काठमाडौंं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन्…