गाउँपालिका राष्ट्रिय महासंघको अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, महासचिव र सचिवमा एमाले

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले मंगलबार भागबन्डा टुंग्याएका छन् ।…