सिन्धुपाल्चोकका एसपी रामेश्वरप्रसाद यादव बर्खास्त, भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव बर्खास्त भएका छन्…