सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्…