मोहन्यालमा पुस २८ देखि वडाध्यक्ष कप प्रतियोगिता हुने

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडा नं.१ मा पहिलोपटक ‘वडाध्यक्ष कप’ प्रतियोगिता हुने भएको छ…