माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत

काठमाडौं । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् ।…