गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउँछ : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन्…