राष्ट्रपति भण्डारी आज सुनसरी जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छन्…