मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ…