एम्बुलेन्सको भाडा मनपरी हुँदा मर्कामा बिरामी

बलेवा । जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।…