स्वास्थ्य अवस्था जटिल बनेपछि निकोलस भुसाललाई अस्पताल लगियो

काठमाडौं । विभिन्न मागसहित ९ दिनदेखि अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि अस्पताल लगिएको छ…