बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् ।…