बिरामीका आफन्तद्वारा नेपाल मेडिकल कलेजमा तोडफोड, अस्पताल प्रशासन भन्छ– ‘नियोजित ढंगबाट आक्रमण गरियो’

काठमाडौं । काठमाडौंको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत सुवर्णकुमार धितालका आफन्तले अस्पतालमा तोडफोड गरेका…