प्रतिनिधि सभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन्…