हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ…