चन्द्रयान-३ चन्द्रमामा ल्याण्ड गर्नुअघि इसरोले गर्यो कमान्ड सेन्टरको तस्बिर सार्वजनिक

काठमाडौं । चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ…