विमानस्थल बन्द हुँदा बैतडीका नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ ।…