कुशे औंसी : आज गोकर्णेश्वर नगरपालिकामा बिदा

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज परेको कुशे औंसी (गोकर्ण औंसी) पर्वका अवसरमा स्थानीय विदा दिएको छ…