ग्राण्डी अस्पतालकाे एक्स-रे कक्षमै बिरामीको मृत्यु, कर्मचारीले लापरवाही गरेको आरोप (भिडियाेसहित)

काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छातीको एक्सरे गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ…