डाक्टरमाथि भएको कुटपिट विरोधमा आज पनि डाक्टरहरू सडकमा (तस्बीरहरु)

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्…